संस्थागत सुशासनको धज्जी उडाउँदै राष्ट्रिय वाणिज्य बैंकमा एउटै व्यक्ति ७ बर्षसम्म ‘एचआर प्रमुख’

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संस्थागत सुशासन सम्बन्धी व्यवस्थाको बेवास्ता गरेको पाईएको छ । बैंकले लामो समयदेखि एउटै कर्मचारीलाई  विभागको जिम्मेवारी दिएर यस व्यवस्थाको उलंघन गरेको हो । बैंकका कर्मचारी भिम प्रसाद घिमिरे संस्थागत सुशासनको मर्यादा विपरीत विगत ७ बर्षदेखि मानव संसाधन (एचआर) विभागमा  रहेका छन् । यस अघि नेपालगंन्ज शाखाका असिस्टेन्ट प्रमुख रहेका घिमिरे सातौं, आठौं,…

Read More

राष्ट्रिय वाणिज्य बैंक र मुद्रण विभागबीच सम्झौता, पेशाकर्मीलाई सरल कर्जा प्रवाह गर्ने

काठमाडौँ ।  राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको मुद्रण विभाग बीच मुद्रण विभागका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र मुद्रण विभागका महनिर्देशक रेखा कँडेलले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता भएपश्चात मुद्रण विभागमा कार्यरत…

Read More

राष्ट्रिय वाणिज्य बैंकद्वारा ५९औं वार्षिकोत्सवमा विभिन्न कार्यक्रम आयोजना

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकको ५९औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना भैरहेका छन् । बैंकको ५९औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा बैंकको केन्द्रीय कार्यालय परिसर, प्रादेशिक कार्यालयहरु तथा विभिन्न शाखा कार्यालयहरुबाट वित्तीय साक्षरताका लागि प्रभातफेरी कार्यक्रमको २०८० माघ ६ गते शनिबार आयोजना गरियाे ।   बैंक सञ्चलक समितिका अध्यक्ष दिलीप कुमार ढुङ्गाना तथा प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले…

Read More

राष्ट्रिय वाणिज्य बैंकद्धारा नेपाल प्रहरीलाई आर्थिक सहयोग प्रदान

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व(सिएसआर) अन्तर्गत नेपाल प्रहरीलाई ३० लाख रुपैंया आर्थिक सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रहरी महानिरिक्षक बसन्तबहादुर कुवँरलाइ सो रकम वराबरको चेक बुधबार हस्तान्तरण गरेका छन् । नेपाल प्रहरीले सञ्चालन गर्ने विभिन्न कार्यक्रमहरु शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, खेदकुद, प्रकोप व्यवस्थापन, ट्राफिक संचेतना, प्रहरी परिवारलाई…

Read More