रामकुमारी झाँक्रीसँग मिलेर सचिव सिंहको असुली आतंक, तल्ला निकायलाई हैरानी

सहरी विकास मन्त्रालयका सचिव डा. रमेश सिंहले मातहतका निकायका प्रमुख तथा वरिष्ठ इन्जिनियरलाई धम्काउदै रकम असुली गर्न थालेका छन् । यसरी सचिव सिंहले धम्क्याउँदै रकम असुली गर्न थालेपछि मातहतका इन्जिनियरलगायतका कर्मचारीले त्यसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले रकम असुली सम्बन्धमा गुनासो आएको भन्दै…

Read More

रामकुमारी झाँक्री आफ्नै नगरपालिकामा पत्तासाफ

नेकपा एमालेका सचिव गोकर्ण विष्ट र नेकपा एसका सचिव रामकुमारी झाँक्रीको क्षेत्रमा रहेको गुल्मीको मुसिकोट नगरपालिकामा अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदार विजयी भएका छन् । सत्तारुढ दलको गठबन्धनलाई पराजित गर्दै नगरप्रमुखमा एमालेका जीवलाल खरेल ७ हजार ३ सय ९९ मत ल्याएर विजयी भएका हुन् । त्यसैगरी उपप्रमुखमा एमालेका गंगा श्रेष्ठ ७ हजार ११ मत ल्याएर…

Read More