तिस वर्षमा नेपालीको प्रतिव्यक्ति आय २० हजार डलर बनाउन सक्छौं:भुवन दाहाल,पूर्व अध्यक्ष,नेपाल बैंकर्स एसोसिएसन

काठमाडौ । नेपालमा सामाजिक सुरक्षा कार्यक्रम निकै खर्चिलो  छ । एमाले नेता मनमोहन अधिकारीको पालामा ७५ वर्षको उमेरमा १ सय रुपैयाँ दिएर वृद्धभत्ता दिएर शुरु गरेको कार्यक्रमलाई राजनीतिज्ञहरुले दुरुपयोग गरेर ६८ वर्षमा पुरयाएका छन् ।जबकि राज्यको खर्च नै कसरी चलाउने भन्ने अवस्था छ । त्यतीमात्र होइन टीएडिए भनेर सरकारी कर्मचारीले लिने गरेका छन् । पूँजिगत खर्च…

Read More