पटक–पटक दिल्ली उडान रद्द भएपछि निगमले माग्यो माफी

काठमाडौं–दिल्ली–काठमाडौं उडान रद्द हुन पुगी सयौं यात्रु अलपत्र परेकामा नेपाल वायुसेवा निगमले माफी मागेको छ । ४५० जना यात्रु अलपत्र पार्ने गरी आइतबार भएको घटनामा निगमले माफी मागेको छ । निगमले आइतबारका लागि राखेको आरए–२१७–२१८ नम्बरको काठमाडौं–दिल्ली–काठमाडौं र सोमबार बिहान रद्ध गरेको आरए २०५–२०६ नम्बरको उडान विशेष कारणवश रद्ध गर्नुपरेको जनाउँदै यात्रुसँग माफी मागेको हो…

Read More

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी निलम्बन

सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निमगका कार्यकारी अध्यक्ष अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको हो । कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप उनीमाथि लागेका थिए । उनीमाथि छानबिन गर्न समिति गठन गर्ने निर्णय समेत बैठकले गरेको एक मन्त्रीले जानकारी दिए । संस्कृति‚पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उनलाई…

Read More