नेपाल लाइफ इन्सुरेन्सको साधारण सभा आज, यस्ता छन् एजेन्डा

काठमाडौं । नेपाल लाइफ इन्सुरेन्सको साधारण सभा आज असार १८ गते  बस्दैछ । कम्पनीको  २ आर्थिक वर्षको सभा, भिष्वा, वीरगंज (पर्सा) मा बिहान ९ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७८–७९ र २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । त्यस्तै सभामा आर्थिक वर्षको नाफाबाट २१.०५ प्रतिशत नगद लाभांश (कर सहित)  वितरण…

Read More