सी.जी. ब्रुअरीका कर्मचारीमाथि भएको घटनाबारे चेम्बरको ध्यानाकर्षण
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सीजी ब्रुअरीमा बोनशको बिषयलाई लिएर भएको घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख छ । मुलुकको अर्थतन्त्र शिथिल अवस्थामा रहेका बेला यस्ता कार्यले अधिकांश उद्योग व्यवसायमा थप असर पर्ने पनि उसले बताएका छन् । चेम्बरद्धारा जारी बिज्ञप्तिमा कम्पनीहरु न्युन क्षमतामा सञ्चालन भई अस्तित्व रक्षाका लागि संघर्ष गरिहेको अवस्थामा ब्रुअरीमा कार्यरत मजदुरहरूले…




