फास्ट ट्र्याकको ५ अर्ब लागत बढाउन सेनाको प्रस्ताव

काठमाडौं । नेपाली सेनाले काठमाडौंलाई तराई–मधेससँग जोड्ने काठमाडौं–तराईरमधेस द्रुतमार्ग (फास्ट ट्र्याक) लागत करिब ४५ अर्ब रुपैयाँ बढाउन प्रस्ताव गरेको छ । सुरुमा १७५ अर्ब लाग्ने अनुमान गरिएको यो आयोजनाको लागत बढाएर करिब २१४ अर्ब रूपैयाँ पुर्‍याइएको थियो। अहिले फेरि २१५ अर्बबाट बढाएर २६० अर्ब रूपैयाँ पु¥याउने तयारी भइरहेको रक्षा मन्त्रालयका एक उच्च अधिकारीले बताए। सेनाले…

Read More

नेपाली सेनाले भन्यो : ‘तत्कालीन प्रधानसेनापति क्षत्रीले अमेरिकालाई लेखेको पत्र आधिकारिक’

तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले अमेरिकालाई लेखेको पत्र आधिकारिक भएको नेपाली सेनाले पुष्टि गरेको छ । २०७२ सालमा एमाले अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहेकै समयमा नेपाली सेनाका प्रधानसेनापति क्षेत्रीले अमेरिकी सैन्य सहकार्य ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी) का लागि अनुरोध गरेको पत्र आधिकारिक भएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले पुष्टि गरेका हुन् । सैनिक…

Read More