सिटी एक्सप्रेसको सिइओमा निरजमान सैंजु नियुक्त
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरजमान सैंजु नियुक्त भएका छन्। नवनियुक्त सैंजुको नेतृत्व क्षमता र कार्यानुभवले सिटी एक्सप्रेसको प्रगतिलाई नयाँ उचाइ पु¥याउने अपेक्षा गरिएको सिटी एक्सप्रेसले जनाएको छ। ४२ वर्षीय सैंजुले बैंकिङ क्षेत्रमा २० वर्ष र धेरै वाणिज्य बैंकहरूको फिल्ड् ट्रेजरी विभागमा १५ वर्ष भन्दा बढीको अनुभव सँगालेको सिटी…



