नारायणी डेभलपमेन्ट बैंक राष्ट्र बैंकको कारबाहीमा

काठमाडौं। नेपाल राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंकलाई कारबाही गरेको छ। केन्द्रीय बैंकले गत आर्थिक वर्ष चौथो त्रैमासमा बैंकले तोकेको अनिवार्य नगद मौज्दात अनुपात (सिआरआर) कायम नगर्दा कारबाही गरेको हो। गत आर्थिक वर्ष चौथो त्रैमासमा वित्तीय संस्था सुपरीवेक्षण विभागले गैरस्थलगत सुपरीवेक्षणका आधारमा सार्वजनिक गरेको प्रतिवेदनमा उक्त अवधिमा नारायणीमात्रै कारबाहीमा परेको हो। चौथो त्रैमासमा भने राष्ट्र बैंकको…

Read More

नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आजदेखि आवेदन खुला

नारायणी डेभलपमेन्ट बैंकले आज बुधबारदेखि हकप्रद सेयर निष्कासन गरेकाे छ । बैंकले हाल कायम १ कित्ता सेयर बराबर १ कित्ता सेयरको अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो । बैंकले एक सय रुपैयाँ अंकित दरका १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद जारी गरेकाे हाे । बैंकले जारी…

Read More