यौन दुर्व्यवहारमा डोनाल्ड ट्रम्प दोषी ठहर, ५० लाख डलर जरिवाना
काठमाडौं। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाइ न्युयोर्कको सिभिल कोर्टले यौन दुर्व्यवहार सम्बन्धी एक मुद्दामा दोषी ठहर गरेको छ। न्यूयोर्कको एउटा जुरीले अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले म्यागेजिनकी लेखिका ई जीन क्यारोललाई यौन दुर्व्यवहार गरेको र त्यसबारे झुटो बोलेर उनलाई बदनाम गरेको ठहर गरेको छ। एक म्यागेजिनकी लेखिका ई. जीन केरलले सन् १९९० मा ट्रम्पले आफूलाई यौन…



