टोखा नगरपालिकाले ल्यायो दुई अर्ब ११ करोड ५६ लाखको बजेट

 काठमाडौंको टोखा नगरपालिकाले दुई अर्ब ११ करोड ५६ लाख सात हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय समृद्ध टोखा नगर निर्माणका लागि टोखाले आगामी वर्ष २०७९/८० को नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि आज ११औँ नगरसभामा उक्त बजेट प्रस्तुत गरेको हो । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले चालू…

Read More

टोखा नगरपालिकामा प्रकाश अधिकारीकै जित, कांग्रेसकी रजनी १७४ मतले पराजित

काठमाडौंको टोखा नगरपालिकाको मेयरमा नेकपा एमालेका प्रकाश अधिकारी विजयी भएका छन्। नेपाली कांग्रेसकी मेयर उम्मेदवार रजनी थापालाई १ सय ७४ मतले हराउँदै अधिकारी निर्वाचित भएका हुन्।निर्वाचन अधिकृत सविता शर्माका अनुसार अधिकारीले १०३४० मत प्राप्त गरे।  कांग्रेसकी थापाले १०१६६ मत ल्याइन्। अघिल्लो निर्वाचनमा पनि अधिकारी नै निर्वाचित भएका थिए। उपमेयरमा भने कांग्रेसका मुरारी तामाङ विजयी भएका…

Read More