ज्योति लाइफ इन्स्योरेन्सको नाफामा उछाल
काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिसम्म कम्पनीले २ अर्ब ४९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन गत वर्षको सोही अवधिसम्मको तुलनामा १२.७९ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले २ करोड २१ करोड रुपैयाँ बीमाशुल्क आर्जन…



