नवनियुक्त प्रमुखकार्यकारी अधिकृत श्री ज्ञानेन्द्र प्रसाद ढुङ्गानाद्धारा पदभार ग्रहण

नबिलबैंक लिमिटेडका नवनियुक्त प्रमुखकार्यकारी अधिकृत श्री ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले आजमिति २०७९ आषाढ १७गते शुव्रवारदेखि आफ्नो कार्यभार सम्हालेका छन् । नबिलबैंक लिमिटेडकोे मिति २०७९/०३/१६ गते सम्पन्न संचालक समितिको बैठकले बैंकको प्रमुखकार्यकारी अधिकृतमा श्री ज्ञानेन्द्र प्रसाद ढुङ्गाना नियुक्त गरेको थियो । बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २५ वर्ष भन्दा बढी लामो अनुभव भएका ढुङ्गानाले…

Read More