नबिल बैंकको सीईओमा ज्ञानेन्द्र ढुंगाना नियुक्त
नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ज्ञानेन्द्र ढुंगाना नियुक्त भएका छन्। गत जेठ ७ गते सम्पन्न बैंकको विशेष साधारण सभाबाट नबिल र नेपाल बंगलादेश (एनबी) बैंक मर्जर हुने पक्का भएपछि ढुंगानालाई बैंकको सीईओमा नियुक्त गरेको हो। अनिल केशरी शाहको कार्यकाल आगामी असार १७ गते सकिदै छ। उनको कार्यकाल सकिएपछि रिक्त पदका लागि बैंकले सीईओको…



