जगदम्बा स्टीललाई वहन क्षमताभन्दा दोब्बर ऋण, देशको अर्थतन्त्र जोखिममा ! [भाग-३]
काठमाडौं । मुलुकका बैंकिङ क्षेत्र नै जोमिमा पर्ने गरी शंकर ग्रुपको जगदम्बा स्टील कम्पनीलाई अर्बौं कर्जा सुविधा प्रदान गरिएको पाइएको छ । देशका २६ वाणिज्य बैंकहरूबाट प्रवाह भएको कुल ४८ खर्ब कर्जामध्ये करिब ४० प्रतिशत कर्जा सुविधा शंकर ग्रुप जस्ता सीमित व्यापारिक घरानाले उपभोग गरिरहेका पाइएको छ । वाणिज्य बैंकहरुबाट सबैभन्दा बढी ५५ अर्ब ४७…



