घोराही सिमेन्टको आईपिओ आज बाँडफाँड हुदै,कसले कति पाउँछन् शेयर ?

काठमाडौंँ । घोराही सिमेन्टले निष्काशन गरेको आईपिओ आज आइतबार बाँडफाँड हुने भएको छ । कम्पनीले गत जेठ ३२ गतेदेखि निष्काशन गरेको शेयरमा चलखेल भएको भन्दै चौतर्फी विरोधपछि नेपाल धितोपत्र बोर्डको आदेशमा गत असार ४ देखि कम्पनीको आईपिओ स्थगित गरेको थियो । कम्पनीको आईपिओमा परेको प्रारम्भिक विवरण हेर्दा आवेदन दिएका सबै आवेदकले शेयर पाउने भएका छन् ।…

Read More

लगानीकर्ता झुक्याउन करिब २ करोड कित्ता फर्जी आवेदन, घोराही सिमेन्टका सञ्चालक जेल जान सक्ने

काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रिजको आईपीओमा लगानीकर्ताको चलखेलको रहस्य क्रमशः खुल्दै गएको छ । नियमक निकायले सर्वसाधारण लगानीकर्तालाई झुक्याउने गरी कम्पनीका सञ्चलकको गतिविधिमाथि छानबिन गरिरहेको छ भने कसुर प्रमाणित भए जेल सजायसम्म हुने व्यवस्था छ । कम्पनीमाथि छानबिन हुँदै गर्दा हजारौं लगानीकर्ताको करोडौं रुपियाँ भने अड्किने भएको छ । सोमबार नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको…

Read More

घोराही सिमेन्टको आईपीओ आजदेखि निष्काशन,कति दिने आवेदन ?

काठमाडौँ । सर्वसाधारणले घोराही सिमेन्टको प्राथमिक सेयर (आईपीओ) बिहीबारदेखि भर्न पाउने छन् । निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल र नबिल इन्भेस्टमेन्ट बैंकिङले आह्वान पत्र सार्वजनिक गर्दै असार ४ सम्म भर्न पाउने जानकारी दिएका हुन् । वैदेशिक रोजगारमा रहेका, स्थानीय प्रभावित, सामूहिक लगानी कोष तथा कर्मचारीका लागि छुट्याइसकेपछि बाँकी ६९ लाख ११ हजार ६७० कित्ता सेयर निष्कासन…

Read More

घोराही सिमेन्टको आईपीओ स्थानीयद्वारा बहिस्कार ,४ लाख कित्ता खुलाउँदा १३ हजारको मात्रै आवेदन

काठमाडौं । घोराही सिमेन्ट इन्डष्ट्रीको साधारण शेयर (आईपीओ)लाई स्थानीयबासीले बहिष्कार गरेका छन् । स्थानीयबासीको बहिष्कारका कारण आईपीओ जारी भएको पहिलो चरण १५ दिनको अवधिमा अत्यन्तै न्यून आवेदन परेको छ । उद्योगले प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि गत वैशाख १९ गते आईपीओ जारी गरेको थियो । दुई साताको पहिलो चरणको अवधिमा…

Read More