कांग्रेसभित्र चरम असन्तुष्टि, महामन्त्री गगनले भने– ‘अब त अति भयो’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ‘अति भयो’ भन्दै पार्टीभित्र चरम असन्तुष्टिको संकेत गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले अहिलेसम्म पार्टीको जिम्मेवारी र सीमाका कारण प्रतिरोध गर्न नसके पनि अब मौन नबस्ने उल्लेख गरेका छन् । ‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्,…

Read More

नेपालमा नेपालीले नै काम नपाउने चुनौती बढ्यो : महामन्त्री थापा

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमा सिर्जना भएका रोजगारीमा नेपालीले नै काम नपाउने चुनौती बढेको बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसले आज यहाँ आयोजना गरेको ‘नीति अधिवेशन’ मा उनले नेपालमा काम नपाउने अवस्था सिर्जना भएको बताएका हुन् । “नेपालमा रोजगारी सिर्जना हुन्छ तर नेपालीले काम पाउँदैनन्, आज के कति कारणले नेपाली श्रमिकले काम…

Read More

काठमाडौं –४ : मतगणना नसकिँदै गगन थापा विजयी

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा प्रतिनिधिसभा सदस्य पदमा विजयी हुने निश्चित भएको छ । उनी काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ बाट निर्वाचित हुने पक्का भएको हो । गएको आइतबार भएको निर्वाचनको मतगणना जारी छ । अब उनको निर्वाचन क्षेत्रको अन्तिम वडा अर्थात् काठमाडौं महानगरपालिका–३० को मत गन्न बाँकी छ । पछिल्लो परिणामानुसार थापा उनका निकटतम प्रतिस्पर्धी…

Read More

काठमाडौं–४ : गगन–राजनको दोस्रो मुकाबिला, के चाहन्छन् मतदाता ?

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा चुनाव नजिकिँदै जाँदा नेता–कार्यकर्ताहरू प्रचार–प्रसार तथा घरदैलो कार्यक्रममा व्यस्त छन् । विभिन्न योजना तथा कार्यक्रम सुनाएर मतदाता रिझाउने र मत माग्ने क्रम चलिरहेको छ । निकै चासोका साथ हेरिएको काठमाडौँ क्षेत्र नं ४ मा प्रतिनिधिसभातर्फ विभिन्न १७ राजनीतिक दल र १४ स्वतन्त्रसहित ३१ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यद्यपि नेपाली कांग्रेसका…

Read More