पोखरामा कांग्रेसले जित्यो १८ वडाध्यक्ष, एमाले निकै पछाडि

पोखरा महानगरपालिकामा हालसम्म गणना भएका २४ वडाहरूमध्ये १८ वडामा कांग्रेस उम्मेदवार विजयी भएका छन् । यसअघि २०७४ को चुनावमा ११ वडा मात्रै जितेको कांग्रेसले यो चुनावमा १७ वडा जितिसकेको छ । वडा नम्बर २, ३, ४, ७, ९, १०, १२, १३, १४, १६, २३, २४, २५, २६, २७, २८ र ३० मा कांग्रेसले जीत हात…

Read More

बझाङमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, एक जना घाइते

बझाङको सुर्मा-५ सैनगाउँमा नेपाली कांग्रेस र नकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । झडपमा परि नेकपा एमालेका एकजना कार्यकर्ताको आँखामा चोट लागेको छ । सुर्मा गाउँपालिकाको सैनगाउँस्थित धौलदेउ आधारभूत विद्यालयमा दिउँसो साढे ४ बजे भएको झडपमा परि एमाले कार्यकर्ता रामबहादुर बोहराको दाहिने आखाँमा चोट लागेको प्रहरीले जनाएको छ । अशक्त, अपांग ब्यक्तिहरुको भोट के कसरी…

Read More