कमल थापाको रिट सर्वोच्चद्वारा राखेज, गाई चुनाव चिन्ह नपाउने

राप्रपा नेपालका अध्यक्ष कमल थापाले गाई चुनाव चिन्ह पाउनुपर्ने माग राखी सर्वोच्च अदालतमा दिएको निवेदन खारेज भएको छ । सर्वोच्चले उनले दर्ता गरेको रिट निवेदन खारेज हुने आदेश गरेको हो ।न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको यो आदेशसँगै उनलाई गाई निर्वाचन चिह्न नदिने भनी निर्वाचन आयोगले गरेको निर्णय यथावत रहने भएको छ । राष्ट्रिय पहिचान…

Read More

कमल थापालाई दशा लागेको हो त ?

राजेन्द्र लिङ्देनसँग पराजित भएपछि विछिप्त बनेका कमल थापाले राप्रपा नेपाल व्युताए । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्दै सूर्य चिन्हमा चुनाव लड्ने सहमति गरेका उनलाई दशा लागेको छ । ओलीले थापाको हरिबिजोग बनाइदिएका छन् । स्थानीय चुनावलाई राप्रपा नेपालले नेकपा एमालेसँग तालमेलको सहमति गरे पनि कुनै पनि पालिकामा प्रमुख वा उपप्रमुखको उम्मेवारी दिन पाएन…

Read More