एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठको निधन

एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठको ९४ वर्षको उमेरमा निधन भएको छ। मेडिसिटी हस्पिटलमा उपचारको क्रममा  मंगलबार साँझ श्रेष्ठको निधन भएको हो । श्रेष्ठ २६ वर्षदेखि बैंकमा अध्यक्षको रूपमा रहेका थिए। २०५४ सालदेखि श्रेष्ठले बैंकको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए। गत असोज ३० गतेको बैंकको २९ औं वार्षिक साधारण सभाले पनि श्रेष्ठलाई अध्यक्षको रूपमा चयन गरेको…

Read More

एभरेस्ट बैंकका शाखा प्रमुखसहित ९ जना पक्राउ,बैंकिङ सिस्टमबाटै ग्राहकको करोडौं चोरी

इटहरी। एभरेस्ट बैंकको सुनसरीको इटहरी शाखाबाट ग्राहकको डेढ करोड रुपैयाँभन्दा बढी रकम झिकेको आरोपमा शाखा प्रमुखसहित ९ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । ग्राहकको रकम ठगी गर्ने कार्यमा संलग्न भएको आरोपमा एभरेस्ट बैंक इटहरीका शाखा प्रमुख सिन्धुपाल्चोक घर भएका ४२ वर्षीय बिश्वराज शाक्यसहित ७ जना कर्मचारी र अन्य २ जना गरी ९ जनालाई पक्राउ…

Read More