एनबि बैंकमा चरम विबाद : भीआरएस ल्याउने भएपछि कर्मचारी आन्दोलित

नेपाल बंगलादेश बैंकको उच्च व्यवस्थापन र कर्मचारीबीचको छलफल निष्कर्षविना नै टुंगिएको छ। बैंकका उच्च व्यवस्थापन र संचालकले उचित विकल्प दिन नसकेपछि छलफल निष्कर्षविना नै टुंगिएको हो। बैंकका बहालवाला निमित्त प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे, तत्कालिन सीईओ ज्ञानेन्द्र ढुंगाना र बैंकका संचालक इन्द्र बहादुर थापा तथा बैंकका कर्मचारीबीचको छलफल बीना निष्कर्ष सकिएको छ । बैंकका संचालक…

Read More