एनएमबि बैंकले पायो २० मिलियन अमेरिकी डलर ऋण

काठमाडौं । एनएमबि बैंकले २० मिलियन अमेरिकी डलर ऋण प्राप्त गरेको छ । कम्पनीले हरित वित्त प्रवर्द्धन र साना तथा मझौला उद्यमलाई टेवा पुर्‍याउने उद्देश्यले अन्तरराष्ट्रिय साझेदार डच इन्टरप्रेन्युरल डेभलपमेन्ट बैंक (एफएमओ) बाट २० मिलियन अमेरिकी डलर बराबरको ऋण प्राप्त गरेको हो । कम्पनी र एफएमओ बीचको यो साझेदारीमा प्राप्त १५ मिलियन अमेरिकी डलर ग्रीन इनिसिएटिभमा…

Read More

एनएमबि बैंकको दुई आकर्षक अफर: अन्तरबैंक फण्ड ट्रान्सफर र डेबिट कार्ड नि:शुल्क

काठमाण्डौ । एनएमबि बैंकले आफ्ना ग्राहकहरूका लागि दुई आकर्षक अफरहरू घोषणा गरेको छ । अफरमा ग्राहकहरूले भल्ःद्य एप र वेबमार्फत् नेपालको जुनसुकै बैंक खातामा निस्शुल्क रकम ट्रान्स्फर गर्न सक्ने बैंकले जनाएको छ । अफर श्रावण मसान्तसम्म लागू हुनेछ । परिवार र साथीहरूलाई पैसा पठाउने होस् वा व्यापारिक लेनदेन गर्न यो अफरले ग्राहकहरूलाई सहज र प्रभावकारी…

Read More

एनएमबि बैंकले दराजका बिक्रेतालाई बिनाधितो कर्जा प्रदान गर्ने

काठमाडौं । एनएमबि बैंक लि. र दराज नेपाल बिच दराज नेपालका बिक्रिेताहरुलाई बिना धितो बिद्युतिय कर्जा प्रदान सम्बन्धमा सम्झौता भएको छ । बिशेषगरी बैंकिङ्ग पहुंच कम भएका, उत्पादनशिल उद्यमसंग जोडिएका, स्टार्ट अप्स फर्म तथा कम्पनीहरुलाई दराज नेपालसंगको कारोबारको आधारमा ५ लाख रुपैयाँसम्मको चालु पुँजी कर्जा प्रदान गर्ने उदेश्य अनुसार गरिएको सम्झौतापत्र एनएमबि बैंकको तर्फबाट नायव…

Read More

लुटपाटमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न एनएमबि बैंकको आग्रह

काठमाडौं । एनएमबि बैंकले आफ्नो महोत्तरी शाखामा भएको लुटपाटको घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । महोत्तरी जिल्लाको नेपाल–भारत सीमाना नजिक रहेको महोत्तरी गाउँपालिकामा रहेको शाखा कार्यालयमा आज (सोमबार) बन्धुकधारी समूहले कबि ३५ लाख लुटेका छन् । दिउँसो करिब १२ः२५ को समयमा ३/४ जनाको समूहमा रहेका अपरिचित बन्धुकधारी व्यक्तीहरु प्रवेश गरी…

Read More

एनएमबि बैंकको दसौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

एनएमबि बैंकले बैशाख २ गते एनएमबि भवन, एनएमबि बैंक, बबरमहलबाट शुरु भई पाटन दरबार स्क्वायरसम्म पुगि समापन हुने दसौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । समृद्ध नेपालको अपार सम्भावनासहित मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवद्र्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त गरिमामय समारोहको आयोजना गरिएको बैंकले जनाएको छ । एनएमबि बैंक…

Read More

एनएमबि बैंक लुम्बिनी प्रदेशद्वारा सम्पदा यात्रा सम्पन्न

एनएमबि बैंक लुम्बिनी प्रदेशले सम्पदा यात्रा (हेरिटेज वाक)-२०२३ कार्यक्रम सप्पन्न गरेको छ । विश्व सम्पदा दिवस -२०२३ को अवसरमा  एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख नविन बिष्टको नेतृत्वमा बैंकका कर्मचारीको सहभागितामा  हेरिटेज वाक कार्यक्रम सम्पन्न  गरेको हो  । कार्यक्रममा सहभागीले साँस्कृतिक सम्पदालाई आफ्नो बच्चालाई जत्तिनै माया गरौं, यो मेरो साँस्कृतिक सम्पदा हो यसलाई म सफा राख्छु, साँस्कृतिक सम्पदा संरक्षण भावी…

Read More

बेलायतको संसदीय प्रतिनिधि मण्डलद्वारा एनएमबि बैंकको भ्रमण

सन् २०२३ मार्च १४ मा ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टका अध्यक्ष सारा च्याम्पीयनको नेतृत्वमा बेलायतको हाउस अफ कमन्सका प्रतिनिधिहरु र ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टका सदस्य समुहले एनएमबि बैंकको भ्रमण गरेका छन् । एनएमबि बैंकको ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टसगँको सहकार्य पश्चात भएको प्रगतिबारे अवलोकन गरि एनएमबि बैंकले कार्यान्वयन गर्दै आई रहेको दिगो बैंकीङ्ग अभ्यासको जानकारी लिनु उक्त भ्रमणको मुख्य उद्देश्य…

Read More