एनआइसी एशिया बैंकको सेयर कारोबार सबैभन्दा बढी

तिहार र छठ बिदापछि पहिलो दिन खुलेको सेयर बजारमा दोहोरो अंकको वृद्धि देखियो । एक साता बन्द भएर खुलेको बजार ०.८८ प्रतिशतले बढेको हो ।सोमबार सेयर कारोबार मापक नेप्से १६.३९ अंकले बढेर १८७४.८७ बिन्दुमा उक्लियो भने ठूला तथा बलिया कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि४.९३ अंकले बढेर ३७०.८६ बिन्दुमा पुग्यो । कारोबार अवधिभर २२४ कम्पनीको…

Read More

एनआइसी एशिया बैंकको सर्वश्रेष्ठ १० गुणा मुद्दति योजनाः निक्षेपकर्ताले १० गुणासम्म पाउने

एनआइसी एशिया बैंकले यही असार १२ गतेदेखि निक्षेप रकमको १० गुणा रकम फिर्ता हुने सर्वाधिक उच्च ब्याजदरसहितको नवीनतम ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक गरेको छ । हाललाई छोटो अवधिसम्म लागू हुने यो योजनामा निक्षेपकर्ताहरुले ५ वर्ष १० महिना देखि १९ वर्ष १० महिनासम्म मुद्दति खातामा रकम जम्मा गरे अनुुसार डबलदेखि…

Read More