बागमती प्रदेशको मुख्यमन्त्री बन्दै इन्द्र बानियाँ
पाँच दलीय सत्ता गठबन्धनले बागमती प्रदेशको सरकार फेरबदल गर्दै छ । बागमतीमा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ प्रदेश सरकार बन्ने भएको छ । सरकार परिवर्तन हुने भएसँगै कांग्रेस बागमतीका सभापति इन्द्र बानियाँ मुख्यमन्त्री बन्ने पक्का भएको छ । आउँदो जेठ २० गते बानियाँ मुख्यमन्त्री बन्ने निश्चित भएको हो । नेकपा एमालेको सरकार ढलेपछि नेकपा एकीकृत समाजवादीका…



