कथा वाचक आचार्य सितल कृष्णद्वारा आफ्नै श्रीमतीमाथि हिंसा, अनैतिक सम्बन्ध राखेको आरोप
काठमाडौं। भागवत कथा वाचक आचार्य श्री शीतलकृष्णजी महाराजले आफूमाथि अन्याय गरेको भन्दै श्रीमती सुकृति पौडेल भुसालले दुखेको पोखेकी छन्। सातजुनीसम्म सँगै बिताउने कसम खाएर बिहे गरेकी श्रीमान्ले आफूमाथि हिंसा गरेको भन्दै गुनासो गरेकी छन्। कथित धर्मगुरु भनेर चिनिने प्रसिद्ध कथावाचक शीतलकृष्ण महाराज भुसालले आफ्नो जीवनमाथि खेलबाड गरेको र जबरजस्ती डिभोर्सका लागि दबाब दिएको उनको दुखेसो छ। ‘उहाँले…



