टी–२० विश्वकप छनोटमा नेपालको विजयी सुरुवात, सिंगापुरविरुद्ध सहज जित

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोटमा घरेलु टोली नेपालले विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा आइतबार सिंगापुरविरुद्ध ८ विकेटको सहज जित निकाल्दै उपाधि दाबेदार नेपालले राम्रो सुरुवात गरेको हो । टियु क्रिकेट मैदानमा टस हारेर पहिला फिल्डिङ गरेको नेपालाई सिंगापुरले १४५ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य नेपालले १६ दशमलव ३ ओभरमा…

Read More