ध्रुव थापा नाडाको अध्यक्षमा विजयी
काण्माडौँ । अटो मोबाइल्स एसोसिएशन अफ नेपाल (नाडा)को अध्यक्षमा ध्रुव थापा विजयी भएका छन् । हिजो बिहीबार नाडाको नयाँ कार्यसमितिका लागि निर्वाचन भएको थियो । हिजाृे राती मत गणना गरी सार्वजनिक गरिएको परिणाम अनुसार थापाले १,४१३ र उनका प्रतिद्वन्द्वी करण चौधरीले १,३४७ मत प्राप्त गरेका थिए । पदाधिकारी र सदस्यमा अधिकांश चौधरीको प्यानलबाट विजयी भएका…



