कैलालीका किसानलाई खेतमै दसैं
घरघरमा जमारा राखिएका छन् । कतै चर्खे पिङ त कतै दसैं मनाउँन गाउँ फर्किएकाहरू आफन्तसँग भेटघाटमा रमाइरहेका छन् । कोही दसैं मनाउँन घर पुग्दै छन्, नजिक हुनेहरू काेही घर जाने तरखरमा छन् । यतिवेला हिन्दुहरूलाई महान चाड दसैंकाे उल्लासले छाेइसकेकाे छ । शहरीयाहरू गाउँ केन्द्रित हुँदा गाउँकाे वातावरण दसैंमय बनेकाे छ । कैलालीका किसानलाई भने…



