बढुवाका लागि सिफारिस हुनेमा भिमप्रसाद ढकाल र उमेशराज जोशी छन् ।
यही वैशाख ५ गतेबाट एआईजी सन्दीप भण्डारी र ७ गते मिरा चौधरीको उमेर हदका कारण अवकाशमा हुने भएकाले उक्त रिक्त पदमा सिफारिस गरिएको हो ।