काठमाण्डौ । आज कृषि विकास बैंकको काठमाण्डौ उपत्यकामा रहेका विभिन्न शाखा कार्यालयहरु खुल्ला रहने छन् । घोडेजात्राको अवसरमा सार्वजनिक बिदा भएता पनि बैंकका विभिन्न शाखा कार्यालय भने खुल्ला रहने भएका छन् ।
राशाहपथ,महाराजगञ्ज,कोटेश्वर,स्वयम्भु,मंगलबजार,कालिमाटी,मैतिदेवी,दुधपाटी र गठ्ठाघर शाखा कार्यालयहरु खुल्ला रहने बैंकले जनाएको छ ।
यी शाखा कार्यालयहरु बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म खुल्ला रहनेछन् ।

Artha Sanjal






