उपनिर्वाचनमा जे देखियो… (फोटोफिचर)

आज प्रतिनिधिसभा अन्तर्गत टिन जिल्लाका ३ वटा क्षेत्रमा उपनिर्वाचन हुँदैछ । तनहुँ १, चितवन २ र बारा २ मा बिहान ७ बजेदेखि मतदान जारी छ । तीनवटै क्षेत्रमा शान्तिपूर्णरुपमा निर्वाचन चलिरहेको छ ।

दिउँसो घाम हुने भएकाले मतदाताहरु बिहानैदेखि लाइनमा लागेर भोट हालिरहेका छन् ।

तस्विरमा हेर्नुहोस् :

 तस्विर स्रोत : रासस 
Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *