मिटरब्याजी पीडितसहित नागरिक अगुवाहरूले पीडितमाथि प्रहरीले गरेको दमनप्रति खबरदारी गरेका छन् । उनीहरुले बुधवार रत्नपार्कस्थित शान्ति बाटिकाबाट बानेश्वरसम्म मार्च पास गरेका हुन् ।
बृहत् नागरिक आन्दोलनको ब्यानरसहित प्रदर्शनमा उत्रेका उनीहरुले पीडितको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै मार्च पास गर्दै सरकारलाई खबरदारी गरेका हुन् ।





















Artha Sanjal







