अर्थमन्त्रीद्वारा बजेट मस्यौदालेखन समिति गठन

अर्थमन्त्री डा‍. प्रकाशशरण महतले बजेट मस्यौदालेखन समिति गठन गरेका छन्। अर्थमन्त्री महतले भूपाल बरालको संयोजकत्वमा आर्थिक वर्ष ०८०–८१ को बजेट तर्जुमाका लागि बजेट मस्यौदालेखन समिति गठन गरेका हुन्।

समितिमा अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्री, धनीराम शर्मा, आनन्द काफ्ले, बाबुराम सुवेदी र जनकराज शर्मा सदस्य छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *