प्रतिनिधिसभाको कार्य व्यवस्था परामर्श समितिमा को-को परे ?

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति गठन भएको छ । प्रतिनिधिसभाको बैठकको कार्यसूची निर्धारण गर्ने यो समितिमा सभामुख, उपसभामुख, संघीय सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री र सांसदहरु सदस्य छन् ।

दलहरुले आफ्नो भागमा परेको संख्यामा समितिमा रहने सदस्यहरुको नाम उपलब्ध गराएपछि आज बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले समिति गठन भएको जानकारी गराएका हुन् ।

१. अजयकुमार चौरसिया

२. अनिता देवी

३. गंगाराम चौधरी

४. जीवन परियार

५. तारा लामा तामाङ्ग

६. नागिना यादव

७. पदम गिरी

८. प्रदिप यादव

९. महेशकुमार बर्तौला

१०. मेटमणि चौधरी

११. रमेश लेखक

१२. रामप्रकाश चौधरी

१३. रामहरि खतिवडा

१४. रुपा चौधरी

१५. लिलानाथ श्रेष्ठ

१६. विद्या भट्टराई

१७. सन्तोष परियार

१८. सरिता प्रसाई

१९. हितराज पाण्डे

२०. ज्ञानबहादुर शाही

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *