कुमारी बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा रामचन्द्र खनाल नियुक्त भएका छन।
सोमबार बसेको सञ्चालक समितिको बैठकले बैंकको सिईओमा अर्को निर्णय नभएसम्मका लागि खनाललाई नियुक्त गर्ने निर्णय गरेको हो । उनले माघ २५ गते मंगलबार अर्थात आजदेखि लागू हुनेगरी जिम्मेवारी सम्हाल्ने छन् ।

Artha Sanjal






