सपोर्ट लघुवित्तद्वारा लाभांश घोषणा

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।

संस्थाको पुस २९ गते बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको कुल ११.५८ प्रतिशतले हुन आउने ९९ लाख ३४ हजार ७३६.८४ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा ११ प्रतिशतले हुन आउने ९४ लाख ३८ हजार रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.५८ प्रतिशतले हुन आउने ४ लाख ९६ हजार ७३६.८४ रुपैयाँ नगद लाभांश छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *