खेलकुद समाचारअन्जन बिष्टको गोलमा पाकिस्तानविरुद्ध नेपालको जित ३० कार्तिक २०७९, बुधबार १९:३७November 16, 2022 घरेलु टोली नेपालले पाकिस्तान विरुद्धको मैत्रीपूर्ण खेलमा जित हासिल गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोल अन्तरले हराएको हो । नेपालको जितमा अन्जन विष्टले निर्णायक गोल गरे । उनले खेलको ८२ औं मिनेटमा गरेको गोल नै नेपालको जितका लागि पर्याप्त बन्याे । Artha Sanjal Post navigation Previous: वहुविवाह गर्ने लोसपाका उम्मेदवारको उम्मेदवारी खारेजNext: विपन्न नागरिक भन्छन् : काम गरेर खाने वातावरण बनोस् Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
नेपालको जितमा अन्जन विष्टले निर्णायक गोल गरे । उनले खेलको ८२ औं मिनेटमा गरेको गोल नै नेपालको जितका लागि पर्याप्त बन्याे ।
बाँदरका लागि जंगलमै फलफूल खेती गरौँ: सांसद आशिका तामाङ अर्थ सन्जाल९ जेष्ठ २०८३, शनिबार ११:४४May 23, 2026 0
झन्डै १ महिनादेखि गृहमन्त्रीविहीन सरकार: सुरक्षा संयन्त्रमा अन्योलता बढ्यो अर्थ सन्जाल९ जेष्ठ २०८३, शनिबार ११:०९May 23, 2026 0