अन्जन बिष्टको गोलमा पाकिस्तानविरुद्ध नेपालको जित

नेपालको जितमा अन्जन विष्टले निर्णायक गोल गरे । उनले खेलको ८२ औं मिनेटमा गरेको गोल नै नेपालको जितका लागि पर्याप्त बन्याे ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *