आज सेयर बजार कारोबार मापक नेप्से परिसूचक २३.५२ अंकले घटेर १८९३.७० बिन्दुमा झरेको छ । यस दिन एक अर्ब ११ करोड ९४ लाख ६१ हजार ४११ रुपैयाँमा किनबेच भएको छ।
शिवम् सिमेन्ट्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको सेयर १० करोड माथिको कारोबार भएको छ ।
त्यस्तै, नेपाल पुनर्बीमा कम्पनी, युनाईटेड मोदी हाइड्रोपावर, हिमालयन डिस्टीलरी, रिडी पावर कम्पनी, गोर्खाज फाइनान्स, नबिल बैंक, एनआईसी एशिया बैंक, नेष्डो समृद्ध लघुवित्त र शाइन रेसुगां डेभलपमेन्टको सर्वाधिक कारोबार भएको छ।
Artha Sanjal






