आरबीबी मर्चेन्ट बैंकिङ्गको साधारणसभा असोज ३१ मा हुने, के-के छन् एजेण्डा ?

आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको कम्पनीको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा असोज ३१ गते राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय सिंहदरबारप्लाजा, काठमाडौंमा अपरान्ह ४ बजेबाट सुरु हुनेछ ।

सभाले ७ दशमलव ५० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी आव २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७९/८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *