नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड ९निफ्रा०लेआर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको असोज ६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट चुक्ता पूँजीको ४।२१०५ प्रतिशत नगद लाभांश ९करसमेत० वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीलाई वितरण गरिनेछ।

Artha Sanjal






