यस्तो छ आजको विनिमय दर

मंगलवार अमेरिकन डलरको प्रति डलर खरिद दर १२७.३४ रुपैयाँ र बिक्री दर १२७.९४ रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकले मंगलवारका लागि सो मूल्य बराबरको विनिमय दर कायम गरेको हो ।

यस दिन  युरोपियन युरोको प्रति युरो खरिद दर १२७.०३ रुपैयाँ र बिक्री दर १२७.६३ रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *