लगातार घटिरहेको सेयर बजारमा दोहोरो अंकको सुधार

सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको  सुधार आएकाे छ । लगातार घटिरहेको सेयर बजार आज २१.३० अंकले बढेर १९३४.०४ विन्दुमा बन्द भएको छ ।

सोमबार नेप्से १३.५९ अंकले घटेर  ९१२.६९ विन्दुमा बन्द भएको थियो ।

यता ठुला तथा बलिया कम्पनीको अरोबर मापक सेन्सेटिभ परिसूचक पनि ३.८३ अंकले बढेर ३७६.१७ बिन्दुमा रोकिएको छ ।

कारोबार अवधिभर २३१ कम्पनीको ३१ लाख ४६ हजार ९९६ कित्ता सेयरिर खदबिक्री हुँदा ९२ करोड २५ लाख ७४ हजार ४२० रुपैयाँ काबराबर भएको छ ।

कुल १३ उपसमूहमा १३ वटै समूहको सेयर मूल्यमा हरीयली छाएको छ । आज १७२ कम्पनीको सेयर मूल्यमा हरीयालि छायको छ भने बाकि १४ कम्पनीको सेयर मूल्य घटेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *