सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको सुधार आएकाे छ । लगातार घटिरहेको सेयर बजार आज २१.३० अंकले बढेर १९३४.०४ विन्दुमा बन्द भएको छ ।
सोमबार नेप्से १३.५९ अंकले घटेर ९१२.६९ विन्दुमा बन्द भएको थियो ।
यता ठुला तथा बलिया कम्पनीको अरोबर मापक सेन्सेटिभ परिसूचक पनि ३.८३ अंकले बढेर ३७६.१७ बिन्दुमा रोकिएको छ ।
कारोबार अवधिभर २३१ कम्पनीको ३१ लाख ४६ हजार ९९६ कित्ता सेयरिर खदबिक्री हुँदा ९२ करोड २५ लाख ७४ हजार ४२० रुपैयाँ काबराबर भएको छ ।
कुल १३ उपसमूहमा १३ वटै समूहको सेयर मूल्यमा हरीयली छाएको छ । आज १७२ कम्पनीको सेयर मूल्यमा हरीयालि छायको छ भने बाकि १४ कम्पनीको सेयर मूल्य घटेको छ ।
Artha Sanjal






