नेपालले विश्व बैंकबाट ३५ अर्ब ऋण लिने

सरकारले विश्व बैंकबाट ३५ अर्ब रुपैयाँ (२७५ मिलियन डलर)सहुलियत ऋण लिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विश्व बैंकबाट ३५ अर्ब रुपैयाँ (२७५ मिलियन डलर) सहुलियत ऋण स्वीकृत सरकार प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि यो ऋण सहायता स्वीकृत गरिएको हो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *