सुनको मूल्य बढ्यो,मूल्य कति !

आइतबार सुनको मूल्यमा तीन सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ९२ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज ३०० रुपैयाँले घटेको थियो ।

छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रहेको छ भने तेजावी सुनको पनि ३०० रुपैयालेँ घटेर प्रतितोला ९२ हजार रुपैयाँ रहेको छ । त्यस्तै चाँदीको मूल्यमा पनि समान्य वृद्धि भएको छ । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला ११९० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *