शुक्रवार पनि डलरको भाउले नयाँ कीर्तिमानी कायम गरेको छ ।
यस दिन नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १२६ रुपैयाँ ०६ पैसा र बिक्री दर १२६ रुपैयाँ ६६ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । जुन हालसम्मकै उच्च हो ।
बिहीवार डलरको खरिद दर १२६ रुपैयाँ ०५ पैसा र बिक्री दर १२६ रुपैयाँ ६५ पैसा कायम भएको थियो । पछिल्ला दिनहरूमा डलरको भाउले नयाँ उचाइ कायम गर्दै गएको छ ।
यस्तो छ आजको विदेशी सटही दर

Artha Sanjal






