भीम रावलकै वडामा स्वतन्त्रद्वारा एमाले पराजित

नेकपा एमालेका नेता भीम रावलको वडामा उनको पार्टी पराजित भएको छ ।

अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरमा स्वतन्त्र उम्मेदार विजयी भएका छन् ।

एमालेबाट वडाध्यक्षका उम्मेदवार दुधकला बिष्ट तथा स्वतन्त्रबाट मीनबहादुर बोहराको समान २२६ मत आएपछि गोलाप्रथाबाट स्वतन्त्र उम्मेदार बोहोरा विजयी भएका हुन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *