बरु जेल जान तयार छु, इम्बोस्ड नम्बर प्लेट जोड्दिन : भीम रावल

नेकपा एमालेका नेता तथा प्रतिनिधिसभाका सांसद डा. भीम रावलले इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने घोषणा गरेका छन् । बुधबार संघीय संसदको राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा उनले सरकारले जेल हाले पनि आफू इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने बताए । ‘म इम्बोस्ड नम्बर प्लेट हाल्दै हाल्दिन । बरु सरकारले एक…

Read More

भीम रावलकै वडामा स्वतन्त्रद्वारा एमाले पराजित

नेकपा एमालेका नेता भीम रावलको वडामा उनको पार्टी पराजित भएको छ । अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरमा स्वतन्त्र उम्मेदार विजयी भएका छन् । एमालेबाट वडाध्यक्षका उम्मेदवार दुधकला बिष्ट तथा स्वतन्त्रबाट मीनबहादुर बोहराको समान २२६ मत आएपछि गोलाप्रथाबाट स्वतन्त्र उम्मेदार बोहोरा विजयी भएका हुन्।

Read More