बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ करोबार?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। आईतबारको बजारमा सुन प्रतितोला दुई लाख ८७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, यस दिन चाँदी प्रतितोला चार हजार ७३० रुपैयाँमा कारोबार भइरहेको छ। आईतबारको बजारमा चाँदी तोलाको चार हजार ६९० रुपैयाँमा कारोबार भएको थियो।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *